होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु

बझाङ–जिल्लाको केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ वर्षिय पवन रोकायाको मृत्यु भएको हो । सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । राती सर्पले … Continue reading होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु